Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मेयर बालेन र हर्कलाई एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाबाट पुरस्कार

    मेयर बालेन र हर्कलाई एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाबाट पुरस्कार

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1.9K
    SHARES

    काठमाढौं । एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ ।

    जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् ।



    स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार तथा र्याप गायक काठमाडौंका मेयर शाहलाई प्रदान गरिने भएको हो ।



    त्यस्तै, स्वर्गीय अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कारबाट हर्क साम्पाङ राईलाई प्रदान गरिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार