Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लुम्बिनीको बजेट : ४२ अर्ब ६३ करोड ४४ लाख

    लुम्बिनीको बजेट : ४२ अर्ब ६३ करोड ४४ लाख

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

    लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ४७ लाख ७२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।



    मन्त्री खड्काले कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ रहने अनुमान गरेको उल्लेख गरे ।



    बजेटमा वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, ससर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार