Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौंमा दुई जना विरामीमा हैजा रोग पुष्टि

    काठमाडौंमा दुई जना विरामीमा हैजा रोग पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौंमा दुईजना हैजाका विरामी भेटिएका छन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको हो ।



    १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य हुन् ।



    उनीहरुको टेकुमै उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार