Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा थप २३ जनामा कोरोना संक्रमण, १०८ जना सक्रिय संक्रमित

    नेपालमा थप २३ जनामा कोरोना संक्रमण, १०८ जना सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 942
    SHARES

    काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै २४ घण्टामा १२ जना संक्रमित निको भएका छन् भने हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेका छन् ।



    जसमध्‍ये २ जना होम आइसोलेसनमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार