Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • श्रीलंकाद्धारा अष्ट्रेलिया ६ विकेटले पराजित

    श्रीलंकाद्धारा अष्ट्रेलिया ६ विकेटले पराजित

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 831
    SHARES

    एजेन्सी । तेस्रो एकदिवसीय अन्तराष्ट्रियमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।



    यस जीतसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।



    अष्ट्रेलियाले दिएको २ सय ९२ रनको लक्ष्य श्रीलंकाले ४८ ओभर ३ बलमा ४ विकेट पूरा गर्यो ।

    त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार