Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • होण्डा बाइकको “होण्डा मनसुन एक्सचेन्ज” उपहार योजना

    होण्डा बाइकको “होण्डा मनसुन एक्सचेन्ज” उपहार योजना

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा मनसुन एक्सचेन्ज” नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।

    प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा रु. ७ हजार सम्मको एक्सचेन्ज बोनस तथा रु. ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ ।



    त्यसैगरी फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको छ। योजना २०७९ असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।



    यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन् ।

    नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार