Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषद्को निर्णय

    एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषद्को निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 777
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर पत्र लेख्ने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको हो ।



    यो सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद थियो। उक्त सम्झौताको मस्यौदा भनिएका १० बुँदा सार्वजनिक भएपछि नेपालमा विवाद सुरु भएको थियो।



    यो सम्झौताका लागि पहिलो पटक सन् २०१५ मा नेपाली सेनाले पत्र लेखेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार