Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौं महानगरका मेयर बालेन शाहले सार्वजनिक गरे चुनावी खर्च [विवरणसहित]

    काठमाडौं महानगरका मेयर बालेन शाहले सार्वजनिक गरे चुनावी खर्च [विवरणसहित]

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

    सोमबार उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन् ।



    उनले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय चुनावमा झन्डै चार लाख रूपैयाँ खर्च भएको छ । मतगणनाको समयमा मात्रै एक लाख रूपैयाँभन्दा बढी खर्च भएको मेयर बालेनले जानकारी दिए ।



    ‘खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो,’ उनले फेसबुकमा लेखेका छन्,’तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छौं । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ भएको छ।’

    यस्तो छ चुनावी खर्च विवरण :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार