Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाद्धारा नेपाली सेना मुख्यालय भद्रकालीमा योग दिवसको उद्घाटन

    प्रधानमन्त्री देउवाद्धारा नेपाली सेना मुख्यालय भद्रकालीमा योग दिवसको उद्घाटन

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय भद्रकालीमा विषेश कार्यक्रम गरीएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री प्रेम आले लगायत सहभागी उक्त कार्यक्रमको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन् ।

    संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।



    अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।



    प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए । नेपालमा २०३६ माघ १ देखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार