Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हिजो हरियाली छाएको शेयर आज फेरि राताम्मे

    हिजो हरियाली छाएको शेयर आज फेरि राताम्मे

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 771
    SHARES

    काठमाडौं । बुधबार फेरि शेयर बजार ओरालो लागेको छ ।

    हिजो अर्थात मंगलबार ३९.९३ अंक बढेर १९२४.७४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३१.२१ अंकले घटेर १८९३.५३ को बिन्दुमा झरेको छ ।



    नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको मात्रै कारोबार भएको छ ।



    सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आजमात्रै ३ करोड ३९ लाख ६६ हजार ५४९ रुपैयाँको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार