Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

    पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 528
    SHARES

    फाइल फोटो

    बारा । बारामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

    किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।



    इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार