Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ललितपुर महानगरका बालबालिकालाई कोरोनाविरुद्ध खोप आजदेखि

    ललितपुर महानगरका बालबालिकालाई कोरोनाविरुद्ध खोप आजदेखि

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 789
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदैछ ।

    भोलि शनिवार भने खोप दिइने छैन ।



    भोलि बाहेक १५ गतेसम्म विद्यालय वा वडामा रहेको स्वास्थ्य संस्थामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।



    आज वडा नम्बर १, २ र ३ का बालबालिकालाई खोप दिइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार