Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गठबन्धनका अन्य दलका कारण मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन सकेन : माधव नेपाल

    गठबन्धनका अन्य दलका कारण मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन सकेन : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 726
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका अन्य दलका कारण आफ्नो पार्टीको मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन नसकेको बताएका छन् ।

    जारी पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका अन्य दलको प्रभावमा पर्दा आफ्नो पार्टीको मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ढिलाइ भएको बताएका हुन् ।



    प्रधानमन्त्री देउवा गठबन्धनका अरु दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको अध्यक्ष नेपालको भनाइ छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार