Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न नेता नेपालको आग्रह

    फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न नेता नेपालको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 672
    SHARES

    फाइल तस्विर

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले सरकारबाट फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

    सरकारबाट फिर्ता हुन आनाकानी गर्दै हाल एकीकृत समाजवादीबाट मन्त्री भएका सहित १० सांसदले अध्यक्ष नेपालले ध्यानाकर्षण गराएका थिए ।



    अध्यक्ष नेपालले भने यी सुझाव भविष्यमा काम लागे पनि अहिले निर्णयमा परितर्वन नहुने बताएको खतिवडाले जानकारी दिए ।



    बैठकमा अध्यक्ष नेपालले अघिल्लो पटक जसो अबको चुनावमा गठबन्धन मात्रै नभन्ने र सबैतिर उम्मेदवारी दिने तयारीसहित लाग्न निर्देशन दिएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार