Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एकदिवसीय क्रिकेट : श्रीलंकासँग अस्ट्रेलिया विजयी

    एकदिवसीय क्रिकेट : श्रीलंकासँग अस्ट्रेलिया विजयी

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । श्रीलङ्कासँगको पाँचौँ तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ ।

    कोलम्बोमा गएराति भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ४ विकेटले हराएको हो ।



    तर, पाँच खेलको श्रृङ्खला यसअघि नै श्रीलङ्काले जितिसकेको छ । अन्तिम खेलमा श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्य अस्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।



    श्रीलङ्का दोस्रो खेलमा २६ रन, तेस्रो खेलमा ६ विकेट र चौथो खेलमा ४ रनले विजयी हुँदै श्रृङ्खला जितेको थियो ।

    त्यसअघि भएको तीन खेलको टी–२० श्रृङ्खला अस्ट्रेलियाले जितेको थियो । यी दुई देशबीच दुई टेस्ट श्रृङ्खला पनि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार