Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मन्त्री आलेले डाके पत्रकार सम्मेलन

    मन्त्री आलेले डाके पत्रकार सम्मेलन

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

    पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका आलेले आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन आइतबार ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन बोलाएका हुन्।



    उनले शुक्रबारको पोलिटब्युरो बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार