Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एसईईका प्रश्नपत्र बेच्दै परीक्षा नियन्त्रण कार्यालय

    एसईईका प्रश्नपत्र बेच्दै परीक्षा नियन्त्रण कार्यालय

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 897
    SHARES

    फाइल फोटो

    काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ ।

    कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो ।



    झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।



    अहिले करिब २० करोडलागतमा छापिएको प्रश्नपत्र करिब तीन ट्रक छ । यी प्रश्नपत्र बोरामा हालेर परिसरमा राखिएको छ । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार