Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 771
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

    मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन ।



    त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालेले मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ ।



    एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार