Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नव निर्वाचित एन्फा पदाधिकारीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

    नव निर्वाचित एन्फा पदाधिकारीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 816
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

    प्रधानमन्त्रीले बुधबार नवनिर्वाचित टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर बधाई दिएका हुन् ।



    कार्यक्रममा प्रधानमन्त्री देउवाले देशमा फुटबलको विकासका लागि सरकारले सहयोग गर्ने आश्वासन पनि दिए ।



    एन्फाको २१ औँ चुनावी साधारणसभाबाट अध्यक्षमा पंकजविक्रम नेम्वाङ र वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका थिए । त्यस्तै उपाध्यक्षमा दावा लामा, विराटजंग शाही, दिपक खतिवडा र दीर्घबहादुर केसी विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार