Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • दिपेन्द्रको अलराउन्डरतर्फको वरीयता यथावत

    दिपेन्द्रको अलराउन्डरतर्फको वरीयता यथावत

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 669
    SHARES

    काठमाठौं । दिपेन्द्र सिंह ऐरीको आईसीसी टी-ट्वान्टी अलराउन्डरतर्फको वरीयता यथावत रहेको छ ।

    आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार दिपेन्द्र नवौँ स्थानमा यथावत रहेका हुन् । उनको यो अहिलेसम्मकै सबैभन्दा उच्च वरीयता हो ।



    ब्याटिङतर्फ भने दिपेन्द्र ४२ औँ स्थानमा यथावत छन् । ब्याटिङतर्फ नै कुशल भुर्तेल ३८ औँ स्थानमा यथावत रहदा आशिफ शेख ९८ औँ स्थानमा यथावत छन् ।



    बलिङतर्फ कप्तान सन्दीप लामिछाने ४० औँ स्थानमा यथावत छन् भने अविनाश बोहरा एक स्थान तल ९३ औँ स्थानमा झरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार