Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लुम्बिनी प्रदेशको बजेट पारित

    लुम्बिनी प्रदेशको बजेट पारित

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 747
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेशको बजेट बुधवार पारित भएको छ ।

    असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ प्रदेश सभाबाट पारित भएको छ । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।



    कूल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात् ३१.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात् ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ ।



    बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रदेशका जनताको समृद्धिका लागि नै आगामी वर्षको बजेट लिएको बताउँदै बजेट सबैको साझा सवाल भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार