Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]

    सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 999
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

    बढुवा समितिको बिहीबारको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।



    बढुवा सिफारिस हुनेमा रामेस्वर श्रेष्ठ, छबिलाल रावत, राजन विक्रम कार्की, धनबहादुर राना मगर, विलबहादुर फोजु, प्रमोद राय, नरेश कुमार खड्का लगायत छन् ।



    बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ ।

    हेर्नुहोस् बढुवा सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार