Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रचण्डसँग भेटेर हमालले भने – राजनीतिमा आउन पनि सक्छु

    प्रचण्डसँग भेटेर हमालले भने – राजनीतिमा आउन पनि सक्छु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 813
    SHARES

    काठमाडौं । नेपाली चलचित्र ‘महानायक’ राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् ।

    भेटमा हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो संकेत गायक संगीतकार चेतन सापकोटाले जानकारी दिए ।



    हमालले राजनीतिमा तत्काल प्रवेश गर्ने नबताए पनि राष्ट्रको सेवाका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने बताए ।



    हमाल बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार