Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उपत्यकामा थप तीन जनामा देखियो हैजा, संक्रमितको संख्या १७ पुग्यो

    उपत्यकामा थप तीन जनामा देखियो हैजा, संक्रमितको संख्या १७ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 801
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिन अनुसार आज थप तीन जनामा हैजा देखिएको हो ।



    यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार