Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रुसी क्षेप्यास्त्र प्रहारबाट ओडेसामा २० जना गैरसैनिक मारिए

    रुसी क्षेप्यास्त्र प्रहारबाट ओडेसामा २० जना गैरसैनिक मारिए

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 840
    SHARES

    एजेन्सी । रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट दक्षिणी क्षेत्र ओडेसामा २० जना गैरसैनिक मारिएको युक्रेनले दाबी गरेको छ ।

    ओडेसा क्षेत्रमा एक बालकसहित कम्तीमा २० जनाको मृत्यु भएको युक्रेनी अधिकारीले दाबी गरेका हुन् ।



    आक्रमणमा ६ बालबालिकासहित ३८ जना घाइते भएको बताइएको छ ।



    क्षेप्यास्त्र प्रहार भएका बेला उनीहरु नौ तले भवनमा रहेका थिए । नौ तले भवनको भग्नावशेषमा अग्नि नियन्त्रकले जीवित हुनसक्ने व्यक्तिको खोजी गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार