Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • अभ्यास खेलमा नेपालको जित

    अभ्यास खेलमा नेपालको जित

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 750
    SHARES

    काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा जित निकालेको छ ।

    क्यानडाको ओन्टारियोस्थित किङ्ग सिटीमा शुक्रबार राति भएको खेलमा नेपालले घरेलु टोलीलाई ६९ रनले पराजित गरेको हो ।



    २ सय २१ रनको लक्ष्यमा जबाफी ब्याटिङ गरेको ओन्टारियोलाई नेपालले ४२ ओभर ५ बलमा समेट्न सफल भयो । अब नेपालले राष्ट्रिय क्यानडा क्रिकेट टोलीसँग २ एकदिवसीय खेल खेल्नेछ ।



    पहिलो खेल असार २० र दोस्रो खेल असार २१ गत खेलिनेछ । यसपश्चात् विश्व कप लिग २ मा प्रतिस्पर्धा गर्न जनाउन नेपाल स्कटल्याण्ड जानेछ । लिग २ मा नेपालले नामिबिया र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार