Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बाघको आक्रमणबाट एक महिला घाइते

    बाघको आक्रमणबाट एक महिला घाइते

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    चितवन । बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

    पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीय बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।



    जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।



    उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार