Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 843
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।



    एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार नै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।



    योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१४ पुगेको छ । जसमध्ये ३०७ जना होम आइसोलेसनमा र ७ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४ जना आईसीयूमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार