Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि

    काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 762
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो ।



    असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांक अनुसार १७ जनामा पुष्टि भएको हो ।



    हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार