Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नेपाल प्रहरीले माग्यो विभिन्न पदमा झण्डै तीन हजार कर्मचारी [सूचनासहित]

    नेपाल प्रहरीले माग्यो विभिन्न पदमा झण्डै तीन हजार कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

    आइतवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो ।



    प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९१७ जना कर्मचारी माग गरेको हो ।



    प्रधान कार्यालयका अनुसार पहिले माग गरेको संख्यामा यस दिन थप गरेर कर्मचारी माग गरिएको छ ।

    हेर्नुहोस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार