Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र यूक्रेनी सेनाबीच गोलाबारी

    युक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र यूक्रेनी सेनाबीच गोलाबारी

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । यूक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच गोलाबारी भइरहेको छ ।

    यो शहर आफ्नो नियन्त्रणमा रहेको दुवै देशले दाबी गरिरहेका छन् ।



    रुसी सेनाले त्यहाँ गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा जुटेको बीबीसीले जनाएको छ । यसअघि रुसले युक्रेनको आवासीय क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तिमा २१ जनाको ज्यान गएको थियो ।



    केही दिन अगाडि अमेरिकाले यूक्रेनलाई जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका युद्ध सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार