Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रमुख प्रतिपक्ष दल एमालेको सचिवालय बैठक शुरू

    प्रमुख प्रतिपक्ष दल एमालेको सचिवालय बैठक शुरू

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 732
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आइतवार शुरु भएको छ ।

    ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक सुरू भएको हो ।



    आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राष्ट्रिय राजनीतिबारेको छलफल बैठकका मुख्य एजेण्डा छन् ।



    त्यस्तै प्रचार कामको व्यवस्थापन, वैचारिक‍-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार