Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ‘बीए फाइभ’ पुष्टि

    नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ‘बीए फाइभ’ पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 972
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

    धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा ओमिक्रानको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो ।



    बीए फाइभबाट संक्रमित व्यक्तिको ‘हिस्ट्री’ भने खुल्न सकेको छैन । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन संक्रमणदर बढिरहेको छ ।



    दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप र अमेरिका, जमनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार