Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • परराष्ट्र मन्त्रालयले भन्यो-एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी छ

    परराष्ट्र मन्त्रालयले भन्यो-एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी छ

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।

    आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताए ।



    सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ ।



    उनले भने, ‘पहिले हामीबाट पत्राचार भएको होइन । यसबारेमा अध्ययन भइरहेको छ । पठाउने भन्नेबित्तिकै हुँदैन । पहिले के(के भएको थियो भन्ने विषयमा पनि बुझ्नुपर्ने हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार