Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लागुऔषधसहित तीन जना पक्राउ

    लागुऔषधसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 594
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

    जिल्लाको लम्कीचुहा नगरपालिका ५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट टिकापुर नगरपालिका-२ बस्ने एक किशोरसहित तीन जना पक्राउ परेका हुन्।



    जिल्ला प्रहरी कार्यालयका अनुसार तीनै जनालाई १ ग्राम १ सय ७० मिलिग्राम अवैध खैरो हेरोईन जस्तो देखिने डल्लो पदार्थसहित शनिबार साँझ पक्राउ गरेको जनाएको छ।



    ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले लु८३ प २९८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेर पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार