Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बाबुराम भट्टराईलाई माओवादी केन्द्रमा ल्याउन छलफल भइरहेको देवेन्द्र पौडेलको भनाई

    बाबुराम भट्टराईलाई माओवादी केन्द्रमा ल्याउन छलफल भइरहेको देवेन्द्र पौडेलको भनाई

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 732
    SHARES

    फाइल फोटो

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई माओवादी केन्द्रमा ल्याउन छलफल भइरहेको बताएका छन् ।

    आइतबार बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओबादी नेता समेत रहेका मन्त्री पौडेलले डा। भट्टराईलाई माओवादीमा ल्याउन कुराकानी भइरहेको बताए ।



    मन्त्री पौडेलले बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन सार्वजनिक रूपमा आह्वान समेत गरे । भट्टराई माओवादीमा फर्कने सम्भावना रहेको र कुराकानी पनि भइरहेको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार