Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सगरमाथामा सुटिङ हुँदै फ्रान्सेली फिल्म ‘दिग्बी’

    सगरमाथामा सुटिङ हुँदै फ्रान्सेली फिल्म ‘दिग्बी’

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । फ्रान्सेली फिल्म ‘दिग्बी’को छायांकन नेपालमा हुने भएको छ ।

    लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।



    फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको छ । ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकार समेत हुनेछन् ।



    रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीतकार, निर्देशक तथा लेखक समेत रहेका सिमोनले ९० प्रतिशत छायांकन नेपाल र बाँकी फ्रान्समै हुने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार