Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अजरबैजानको भ्रमण सकेर सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

    अजरबैजानको भ्रमण सकेर सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 894
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल आइतबार साँझ स्वदेश फर्केको छ ।

    अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर उक्त प्रतिनिधिमण्डल स्वदेश फिर्ता भएको हो ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमणका सम्बन्धमा जानकारी दिने क्रममा सभामुख सापकोटाले सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिबीच अनुभव आदानप्रदान भएको बताए ।



    असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार