Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सपिङ मलमा गोली चल्दा तीन जनाको मृत्यु

    सपिङ मलमा गोली चल्दा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको छ ।

    बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक घाइते भएको बताइएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीले जनाएको छ ।



    प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २२ वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको बताएको छ ।



    संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार