Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक आज दिउँसो १ बस्दै, आठ वटा सम्भावित कार्यसूची तय

    प्रतिनिधिसभा बैठक आज दिउँसो १ बस्दै, आठ वटा सम्भावित कार्यसूची तय

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 588
    SHARES

    काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बस्दैछ ।

    प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।



    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ ।



    वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार