Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतीय दूतावासका सुरक्षागार्ड दीपक सिंहले गरे आफैंलाई गोली प्रहार गरी आत्महत्या

    भारतीय दूतावासका सुरक्षागार्ड दीपक सिंहले गरे आफैंलाई गोली प्रहार गरी आत्महत्या

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

    दूतावासको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।



    घटनाबारे सूचना पाएलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबार बुझ्न खोजेपनि घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको जनाएपछि प्रहरी फर्किएको बुझिएको छ ।



    उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार