Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ

    त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 828
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।

    दुबईबाट काठमाडौं आएका सुमन दमाई अवैध सुनसहित पक्राउ परेका हुन् ।



    दमाईले बोकेको लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोसाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको हो ।



    नियन्त्रणमा लिइएको सुनको तौल करिब १२५ ग्राम रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार