Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नवनियुक्त तीन मन्त्रीले लिए सपथ

    नवनियुक्त तीन मन्त्रीले लिए सपथ

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 762
    SHARES

    ?????? ?????????????? ???????? ??? ????????? ?????? ???? , ???? ??????? ?????????????? ???? ??? ??????? ??? ????? ?????????

    काठमाडौं । जनता समाजवादीका तर्फबाट नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पुर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए ।



    सपथ लगत्तै उनीहरुले सोमबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार