Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अखिल क्रान्तिकारीमा अराजकता देखियो : अध्यक्ष पञ्चा सिंह

    अखिल क्रान्तिकारीमा अराजकता देखियो : अध्यक्ष पञ्चा सिंह

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विभाजन भएपछि अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठनको समस्या समाधान गरिदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।

    सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष सिंहले संगठनमा अराजकता देखिएकाले छानबिन गर्न माग गरेकी हुन् ।



    आफूहरुले नियम अनुसार नै अघि बढेको तर संगठनमा अराजकता देखिएको बताइन् ।



    अखिल क्रान्तिकारीमा उपाध्यक्ष पवन कार्की समूहले छुट्टै सम्मेलन आयोजक समिति बनाएर समानान्तर गतिविधि गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार