Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • झपट रावलले भने – नेपाल प्रहरीलाई अध्यागमनको अधिकार दिनुपर्छ

    झपट रावलले भने – नेपाल प्रहरीलाई अध्यागमनको अधिकार दिनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 828
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने माग गरेका छन् ।

    सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन् ।



    उनले अध्यागमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताए ।



    सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

    उनले अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा सहमत हुन नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार