Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • थप ७८ जना कोरोना संक्रमण पुष्टि

    थप ७८ जना कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 885
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३५१५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै २३ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५०५ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार