Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजिनामा दिने

    बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजिनामा दिने

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् ।

    शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने उनले बताए ।पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो ।



    तर उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका हुन् ।



    यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार