Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • रुसको चेतावनी – अमेरिकाको अलास्कामा आक्रमण हुनसक्छ

    रुसको चेतावनी – अमेरिकाको अलास्कामा आक्रमण हुनसक्छ

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 996
    SHARES

    एजेन्सी । रुसी सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई लगातार धम्कीहरू दिन थालेका छन् ।

    युद्ध अपराध हेर्ने अन्तर्राष्ट्रिय न्यायालयलाई निरुत्साहित गर्ने प्रयास स्वरूप उनीहरुले अमेरिकालाई धमकी दिन थालेका हुन् ।



    केही वरिष्ठ अधिकारीले त अब रुसले अलास्कामाथि आक्रमण गर्नसक्ने राय व्यक्त गर्न थालेका छन् । अलास्का अमेरिकाले सन् १८६७ मा रुसबाट खरिद गरेको थियो ।



    रुसी संसदको तल्लो सभाका सभामुख भ्याचेस्लाभ भोलोदिनले अमेरिकालाई विदेशमा रहेको रुसी सम्पत्ति कब्जा वा रोक्का गर्नुअघि जमानामा अलास्का रुसको स्वामित्वमा थियो भनेर एकचोटि सोच्नुपर्ने भन्दै चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार