Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बुढीगंगामा दुई हजार ९३७ मतगणना : मेयर–उपमेयर दुवैमा एमाले अगाडि

    बुढीगंगामा दुई हजार ९३७ मतगणना : मेयर–उपमेयर दुवैमा एमाले अगाडि

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 837
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ ।

    दुई हजार ९३७ मतगणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले एक हजार ७३२ मत ल्याएका छन् ।



    उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले एक हजार ३० मत ल्याए ।



    उपमेयरमा एमालेकी मायाकुमारी खड्काले एक हजार ६८७ ल्याएकी छन् । यस्तै कांग्रेसकी रिता शाहीले एक हजार ६७ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार