Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पुलको पिल्लरमा झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला

    पुलको पिल्लरमा झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    चितवन । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला परेका छन् ।

    पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    प्रहरीका अनुसार आज बिहान सवा ६ बजे मृत भेटिएका ती पुरूष अन्दाजी ५० वर्षका छन् ।



    उनको नाम, थर, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार